Shankharapur Khabar

protest

अस्पताल व्यवस्थापन र ट्रस्टको विवादले अस्पताल ठप्प

अस्पताल व्यवस्थापन र ट्रस्टको विवादले अस्पताल ठप्प

सुष्मा कोइराला मेमोरियल हस्पिटलको कर्मचारीहरु लगायत हस्पिटलको व्यवस्थापन र सुष्मा कोइराला मेमोरियल ट्रष्ट बिच विविध पक्षमा सहमति जुट्न नसक्दा विगत २४ दिन देखि हस्पिटलको दैनिक प्रशासनिक एवं उपचार सम्बन्धी सेवाहरु प्रभावित भइरहेको छ भने हस्पिटलमा बिरामीहरुको नयाँ भर्ना पनि भइरहेको छैन। सुष्मा कोइराला ट्रष्टले यस हस्पिटलमा गरेको अनाधिकृत नियुक्ती, गुण्डागर्दी, एकलौटी तानासाह तथा हुकुमी प्रवृति, नितिगत भष्टचार, कर्मचारी नियमावली विपरित गरेको काम कार्वाही तथा अस्पतालको आम्दानीको दुरुपयोग भएको सुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समितिको आरोप रहेको छ र यिनै विषयलाई लिएर आन्दोलनको घोषणा गरेको थियो र जुन हाल सम्म पनि जारी नै छ। शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष…
Read More
प्रदर्शनकारी द्वारा इलाका प्रहरी साँखुमा आगजानीः सुरक्षा व्यवस्था धराशाही updated

प्रदर्शनकारी द्वारा इलाका प्रहरी साँखुमा आगजानीः सुरक्षा व्यवस्था धराशाही updated

प्रदर्शनको क्रममा रबरको गोली प्रहार भई एकजना प्रदर्शनकारी घाइते भएपछि शंखरापुर प्रहरी चौकी आसपासको एरियाको स्थिति तनाबग्रस्त भएको छ। प्रदर्शनकारीले चौकीमा रहेको प्रहरीको गाडी र अन्य सवारी साधनमा आगजानी गरेका छन भने भवनमा समेत आगो लगाएका छन। भाग्ने क्रममा प्रहरी माथि कुटपिट भएको खबर पनि प्राप्त भइरहेको छ। हालको अवस्थामा सिङ्गो नगरपालिका हेर्ने एकमात्र प्रहरी चौकी निस्कृय भएको छ। सुरक्षा व्यवस्था पुर्ण रुपमा अस्तव्यस्त भएको छ। स्थिति अझ गम्भिर हुने देखिएको छ। प्रदर्शनकारीले चोकीमा आगजानी गरी हातहरियार पनि बरामद गरी आगोमा जलाइदिएका छन। शान्तिपुर्ण आन्दोलनले अब भयाभह स्थिति देखिने अवस्था देखिएको छ। प्रदर्शनका केही तस्बिरहरु
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.