Shankharapur Khabar

स्वास्थ्य

अस्पताल व्यवस्थापन र ट्रस्टको विवादले अस्पताल ठप्प

अस्पताल व्यवस्थापन र ट्रस्टको विवादले अस्पताल ठप्प

सुष्मा कोइराला मेमोरियल हस्पिटलको कर्मचारीहरु लगायत हस्पिटलको व्यवस्थापन र सुष्मा कोइराला मेमोरियल ट्रष्ट बिच विविध पक्षमा सहमति जुट्न नसक्दा विगत २४ दिन देखि हस्पिटलको दैनिक प्रशासनिक एवं उपचार सम्बन्धी सेवाहरु प्रभावित भइरहेको छ भने हस्पिटलमा बिरामीहरुको नयाँ भर्ना पनि भइरहेको छैन। सुष्मा कोइराला ट्रष्टले यस हस्पिटलमा गरेको अनाधिकृत नियुक्ती, गुण्डागर्दी, एकलौटी तानासाह तथा हुकुमी प्रवृति, नितिगत भष्टचार, कर्मचारी नियमावली विपरित गरेको काम कार्वाही तथा अस्पतालको आम्दानीको दुरुपयोग भएको सुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समितिको आरोप रहेको छ र यिनै विषयलाई लिएर आन्दोलनको घोषणा गरेको थियो र जुन हाल सम्म पनि जारी नै छ। शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.