Shankharapur Khabar

विचार/ब्लग

गाइजात्राः शोक, संस्कृति,मनोरञ्जन र व्यङ्ग्यको समिश्रण

गाइजात्राः शोक, संस्कृति,मनोरञ्जन र व्यङ्ग्यको समिश्रण

साँखु काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक नगरी शंखरापुर अर्थात साँखुमा पनि यस वर्षको गाइजात्रा हर्ष र उल्लासका साथ मनाइएको छ। विशेश गरि नेवार समुदायले मनाउने गाइजात्रामा साँखु वरपरका सबै समुदायको उल्लेख्निय सहभागिता रहेको थियो। काठमाण्डौ उपत्यकाको अन्य स्थानमा जस्तै शंखरापुरमा पनि गाइजात्रा भदै क्रष्ण प्रतिपदा अर्थाद गाइजात्राको दिन सुरु भई श्री कृष्ण जन्माष्टमीको दिन समाप्त हुने गर्दछ। बर्ष भरि अर्तात अघिल्लो गाइजात्रा देखि १ वर्षको अवधिमा आफ्नो परिवारको सदस्य गुमाएका सोकाकुल परिवारलाई सोक बाट बाहिरिन सहयोग गर्न गाइजात्रा मनाइने ऐतिहासिक विश्वास रहेको छ र यसै विश्वास र प्रचलनका साथ प्रिय जन गुमाएका परिवारले गाईलाई सजाई गाईलाई टोल तथा नगर परिक्रमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.