Shankharapur Khabar

भदौ २३ को प्रहरी दमन बिरुद्ध साँखु शंखरापुरमा पनि प्रदर्शन

नेपालको राजधानी काठमाण्डौको उत्तर पुर्वी दिशामा पर्ने शंखरापुर नगरपालिकाका जनताहरुले पनि आफ्नो बिरोध जनाएका छन। भदौ २३ मा जेन जी प्रद्रशनकारी बिरुद्ध भएको प्रहरी प्रशासन र सरकारको चरम दमन र मानव अधिकारको हननको विरुद्ध उक्त प्रद्रशन गरिएको हो। यस समाचार तयार पार्दा सम्म २१ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ जसमा अधिकांश विद्यार्थी रहेका छन्। प्रदर्शनकारीहरुले साँखुको इलाका प्रहरी चौकी अगाडी आफ्नो बिरोध प्रदर्शन गरेका छन। समाचार तयार पार्दा शंखरापुर नगरपालिका ठप्प रहेका छन् भने अधिकांश बाटोहरु बन्द गरिइएको छ तर हाल सम्म कर्फ्यु भने घोषणा गरिएको छैन ।

By admin

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.